अमेरिकाको भर्जिनिया राज्यको अल्डी शहरमा बिगत केहि बर्ष देखि बसी रहनु भएका राम चन्द्र शर्मा धेरैको मायालु "चाचा"हुनुहुन्छ|उहा आफ्नो घरको करेसाबारीमा फलफूल तरकारी रोप्न र रेख देख गर्न रुचाउनु हुन्छ र मौषम अनुसारको फलफूलपनि फलाउनु हुन्छ|दैनिक ८ घण्टा बाहिर काम गरेर आएपछि आफ्नो बगैचाको रेखदेख गर्दै कहिले काही मिठा कविताहरु पनि रच्नु हुन्छ|आफुले रचेका कविताहरु कहिले काही आफ्नै बगैचामा आउने खरायो,र फलफूलको पनि हुने गर्छ|उहा चाडैनै आफ्नो पहिलो कविता संग्रह प्रकासित गर्दै हुनुहुन्छ| दशैको बेलामा दशैको टिका आशिर्बाद लिदै मैले यो फलफूल तरकारी कुराकानी गरेको हु| उहाको नियमित सृजनाहरु र अन्य क्रियाकलापको लागी फेसबुकमा सम्पर्क गर्नुहोस www.facebook.com र उहाको नियमित रचनाहरुको संग्रह अनलाइनको यो ब्लगमा www.chacharam.blogspot.com कुराकानी गर्दै छन् सहदेव --Happy Listening! Sahadev Poudel Producer/Creator Himali Sworharu-Action Through Communication New York (We invite you to listen Himali Sworharu-Nepali
...